अमेरिका हुने विज्ञ सम्मेलनमा २३ देशमा बैज्ञानिक सहभागी हुने

वासिंगटन । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्यय समिति अन्तर्गतको अमेरिकाज् क्षेत्रीय समितिले विज्ञ र बैज्ञानिक भेलाका लागि यो क्षेत्रमा बसोवास गर्ने नेपाली र नेपाली मूलका विद्वानहरुसंग कार्यपत्रका लागि प्रस्ताव आह्वान गरेको छ । एनआरएन आईसी अमेरिकाज् क्षेत्रीय कमिटीले गठन गरेको विज्ञ समितिको सोमबार सम्पन्न बैठकले अमेरिका, क्यानडा, मेक्सिकोसहित अमेरिकाज् क्षेत्रमा पर्ने २३ देशहरुमा बसोवास गर्ने … Continue reading अमेरिका हुने विज्ञ सम्मेलनमा २३ देशमा बैज्ञानिक सहभागी हुने